सालि-भेनाको यस्तो धन्दाले दुनियालाई बनायो चकित , भिडियो हेर्नुहोस

  • प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
  • तामाकोशी

सन्तोष गुरुङ्ग र युनिसा गुरु सामान्य तरिकाले चारैतिर बाध्न मिल्ने गरी त्रिपालले छाएको । उनिहरुको अहिले नारायणगढ मुग्लिन सडकखण्डको किनारमा पसल छ । पहाडमा उत्पादन भएको दश वटा जति भुइँकटर, केहि मुठा निउँरो, निबुवा सालि भेनाको पसलमा पाईन्छ ।

सामान्य तरिकाले चारैतिर बाध्न मिल्ने गरी त्रिपालले छाएको । अगाडी अत्याधिक व्यस्त नारायणगढ मुग्लिन सडकखण्ड । पछाडी गर्जनसहितको त्रिशुली नदी । यहि सुनसान तर निकै रमणिय ठाउँमा छ सालिभेनको पसल । विदेश गएर आएका सन्तोष वैदेशिक रोजगारिको लागि कतार पुगेर नेपाल फर्किएका हुन् ।



व्यवसायिक भन्दा पनि परम्परागत रुपमा गाउँपाखामा उत्पादन भएका उपभोग्य बस्तु बेचेर यी सालिभेना रमाईरहेका छन् । उनिहरुले अहिले दैनिक १० हजारसम्मको व्यापार गर्छन् । सडकको व्यापार गरे पनि राम्रो फाइदा हुने सन्तोषले बताएका छन् ।

‘सालिभेना मिलेर काम गर्ने गरेका छौ’ युनिसाले भनिन्, ‘सडकमा व्यापार गर्न गाह्रो भएपनि आम्दानी राम्रै हो । सबै उत्पदान आफ्नै भएकाले पनि उनीहरु फाईदा छन् । दुख गरे नेपालमा धेरै गर्न सकिने उनिहरुको भनाई छ ।