“धन्न मेरा अछाम जिल्ला”डेउडा गीतको म्युजिक भिडियो सार्वजनिकसंगै चर्चा

  • प्रकाशित मिति: आइतबार, भाद्र २९ २०७६
  • तामाकोशी

काठमाडौ -नेपालीको महान चाड दशै तिहारको शुभकामना सहित चक्र टमट्टा र हरिना साउदको सुमधुर स्वरमा डेउडा गित “धन्न मेरा अछाम जिल्ला” सार्वजनिक भएको छ ।

गायक स्वयम् चक्र साउदको लय तथा शब्द सृजना रहेको गितको म्युजिक भिडियोको निर्देशन रमेश बिजुलिले गरेका छन । राजेश बिकले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई सोनु बिकले सम्पादन गर्नु भएको छ । यो म्युजिक भिडियोमा सबिता सुनार र गायक स्वयंम चक्र टमट्टाको दमदार अभिनय रहेको छ । बिशेष फिल्मसको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :