भद्र्गोलका चर्चित कमेडी सागर लम्साल”बले”म्युजिक भिडियो

  • प्रकाशित मिति: आइतबार, भाद्र २९ २०७६
  • तामाकोशी

काठमाडौं । बिगत लामो समय देखि चलेको हाँस्य टेली सृखला ‘भद्रगोल’को प्रशारण बन्द भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको र पछिल्लो समय युटुबबाट दर्शकको राम्रो भ्यूज पाईरहेको उक्त कार्यक्रम एकाएक बन्द हुँदा दर्शकमाझ विभिन्न अडकलबाजी शुरु भएको छ । बन्द भए लगतै यतिबेला भाद्रगोलका कलाकारहरु म्युजिक भिडियो तिर तानिएका छन् । भन्द्रगोलका चर्चित हास्य पात्र सागर लम्साल”बले”पनि यतिबेला म्युजिक भिडियोमा बेस्त रहेका छन् । म्युजिक भिडियो सुट भएकै बेला कार्यक्रम प्रतोता शुष्मा श्रेष्ठले गर्नु भएको कुराकानी :