हामि नेपालीको कति मुर्ख छौ कि सद्दे भन्ने कुरा यहि भिडियोबाट पुष्टि हुन्छ । काठमाडौंको तिनकुनेमा बस चालक र बस सह चालक बीच कुटाकुट भएको छ । प्यासेन्जर गाडीमा राख्ने न्यूउमा भएको सानो झगडाले हानाथाप भएको रहेछ । सानो कुराको बिबादलाई उग्र रुप लिदा मिडियामा सनसनी खबर बाहिरिएको छ । हेर्नुहोस यो भिडियो :
काठमाडौंको तिनकुनेमा बस चालक र सह-चालक बिच बाटो मै यसरि भयो कुटाकुट (भिडियो)
- प्रकाशित मिति: आइतबार, भाद्र २९ २०७६
- तामाकोशी