काठमाडौ-नेपालि गीतसंगीतको बजार तातेको बेला नेपालि कलाकार र नेपालि अभियान्त बजार भाउ उतिकै माथि पुगेको छ । नेपाली गीत संगीत र कलाकारिता क्षेत्रमा सबै मानिसले आफ्नो क्रेज बनाउन सक्दैनन् । दर्शकले रुचाउने प्रस्तुतिले मात्रै स्टेज कलाकारको माग बढ्छ । नेपाली कलाकारिताको क्षेत्रमा गायक कलाकार देखि मोडेलसम्मको स्टेज माग बढिरहेको छ ।
विभिन्न पर्व, अवसरमा देश/विदेशमा हुने सांगीतिक तथा साँस्कृतिक कार्यक्रमले कला क्षेत्रमा लागेका व्यक्तिहरुको अर्थोपार्जनमा समेत टेवा पुर्याएको छ । सांगीतिक कार्यक्रमको लागि रमेश प्रसाई,प्रकाश सपुत,पशुपति शर्मा, कुलेंद्र बिक,कबिता नेपालि लगाएतका चर्चित कलाकार स्टेज कार्यक्रमको लागि कोरिया गएका छन् ।
“बोल माया,र गलबन्दी”गीतबाट हईलाईट आएका प्रकाश सपुत गह -भरि आशु पार्दै कोरिया,यस्तो छ हाम्रो एर्पोटको हालत(भिडियो)
- प्रकाशित मिति: शनिबार, भाद्र २८ २०७६
- तामाकोशी