काठमाडौ -हाम्रो नेपाली समयमा अनेक प्रकारका घटना बाहिर आउने गरेको पाईन्छ । गुल्मिका एक ६० वर्षीय बुढाले २५ वर्षीय महिलासंग अन्तर जाती बिहे गरेका छन ।
साठ्ठी बर्षिय सुनार जातिका बुढाले २५ वर्षिय बाहुन जातिकि महिला सित गर्नु भएको छ । माया प्रेममा झागिएका सुनारले घरमा श्रीमती भनेर भित्र्याएका थिए । अन्तरजातिय बिहे गरे पछि गाउँ भरी हङ्गामा मच्चिएको छ । गाउँ भरि नै चर्चा चलेको छ यी ६० वर्षीय बुढाको ।
हेर्नुहोस यो भिडियो :