काठमाडौंँ-नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित लोकप्रिय गायक सुमन रमण अधिकारिको सुमधुर आवाजमा प्रकाश थापाको मार्मिक दशैँ तिहार गीत ‘दशैँ आउदा ’बजारमा आएको छ। गीतको लय तथा संगीत पनि गायक स्वयमले गरेका छ दिएका हुन् ।
गीतको म्युजिक भिडियोमा भने चर्चित मोडल आशिर प्रताब जंग,सपना गिरि,लक्ष्मी अधिकारि,सिता अधिकारि तथा साथीहरुको दमदार अभिनय रहेका छ । स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको भिडियो छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् । गीतको सम्पदान भने प्रकाश धमलाको रहेको छ।
हेरौ यो भिडियो: