अघोरी भाईरल बाबा र बिनयलाई दिए बिदेशीले यती ठुलो रकम , आखिर किन ? (हेर्नुस् भिडियो)

  • प्रकाशित मिति: बुधबार, भाद्र २५ २०७६
  • तामाकोशी

अहिले अघोरी बाबालाई नचिन्ने सायदै कोहि होलान् । उनी निकै भाइरल भएका बाबा हुन् । सुन्दरीजल बस्दै आएका बाबा आफूले नयाँ कामको थालनी गर्न लागेको बताएका छन् । मानव भएर मानवको कल्याणको बारेमा नसोच्नेहरु कामै नलाग्ने हुन् भन्दै उनले आ*क्रोश ब्यक्त गरेका छन् ।

उनी आफ्नो भबिष्य मात्र हैन नेपालीकै भबिष्य सम्झेर भाबुक भए । आफूले संसारबाट बिदा हुनुअघि देश उन्नति तथा जनताको भलो भएको हेर्न चाहेको पनि उनले बताए । ब्यवारिसे श*व संकलन गरि सद*गद गर्दै आएका बाबालाई ‘गुरुबा’ मान्ने उनका भक्त विनयले बाबाको काम र उनि जसरी सेवाको भावले काम गर्दै आइरेहेका छन् त्यो देखेर आफुलाई पनि त्यस कुराले छोएको र समाज सेवामा लग्न प्रेरित भएको बताए ।
https://youtu.be/w59XZkNhO5c