चर्तिकला रत्नपार्कमा-हिडने बटुवालाई हैरानी(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, भाद्र २४ २०७६
  • तामाकोशी

नेपालको रत्नपार्क क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । अझै पनि रत्नपार्क क्षेत्रमा यौन धन्दा खुलेआम रुपमा चलिरहेको छ ।

यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ । खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । यस स्थानमा किशोरीदेखि निकै राम्री युवतीहरु रहेका छन् जहाँ दिनमा कयौं ग्राहकहरुले यौन प्यास मेटाउने गरेका छन् । रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ । रत्न पार्कको मुख्य पुलको बाग बजारदेखि असन जाने सडकको दाहिने पट्टिको तेर्सो लाइनमा यतिखेर बढी जसो यौनकर्मीहरु ग्राहकसंग मोलतोल गरिरहेको भेटिनछन र मोलतोल मिलेपछि केटि अघि अघि केटा पछिपछि लागेर सिधा बागबजार भक्तपुर बस स्टप पछाडिको गेस्टहाउसहरुमा जाने गरेका छन।



ति गेस्ट हाउसहरुमा प्रहरीहरुको निगरानी शुन्य छ ताकी प्रहरीहरु पनि उक्त धन्दामा मिलेमतो भए झैँ यस्तो खुले आम यौन धन्दा हुँदा प्रहरीहरु किन बेखबर छन् त कुरो निकै गम्भीर छ।
हेर्नुहोस रत्नपार्क र आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा :
https://youtu.be/PhXguniklZM