काठमाडौ -नेपालि गीतसंगीतको दुनियामा लोकदोहोरी गित”हात लाग्यो २ ”सार्बजनिक भएको छ । बिज्ञान रोकाया र गायिका निशा सुनारको सुमधुर स्वरमा रहेको छ ।
बिक्कोरम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई अशोक कुमारले छायांकन गरेका हुन भने जसमा लय बिज्ञान रोकाय तथा शब्द भने केशब बमले कोर्नु भएको हो ।
मिलन विशवकर्माले भिडियो सम्पादन गरेका छन भने चक्र बम, करिष्मा ढकाल र नरेश बोहराको दमदार अभिनय रहेको छ । युवा गायक तथा संगीतकार रोकाया कर्णलीको मौलिक लोक संस्किृतिको उजागर गर्दै गीत संगीत उत्पादन गरिरहेका छन । गायक स्वयमको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :
हात लाग्यो २ गितमा यसरि नाचिन करिश्मा ढकाल(भिडियो)
- प्रकाशित मिति: मंगलबार, भाद्र २४ २०७६
- तामाकोशी