संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यो संख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।
बाग्लुंगमा एक महिलाले अनैतिक सम्चंध कायम गर्दा छिमेकीले थाहा पाउदा आत्महत्या गरेको भनिएको छ । घटना भएको गाउमा पुग्दा आफन्तले भन्नु भएको छ आत्महत्या गरेको हैन कसैका कारण आत्महत्या गर्न बाध्या बनाएको हो भन्ने कुरा खुलेको छ । सुसईट नोटमा भनिएको छ मलाई रविलालका दम्पतिका कारण आत्महत्या गर्न बाध्या भएको खुलेको छ ।
आजभोली नेपालि समाजमा अनेक प्रकारका समस्या आईपरेका हुन्छन । गरिबी र बेरोजगारीका कारण श्रीमान् बिदेसिने भएकै कारण कतिपाए नेपालि महिला बहने पर पुरुष सिट टासिने र अनेक समस्या आई परे पछि मृत्यु खोज्ने गर्दै छन् । प्रविधिको बिकाससंगै प्रविधिको पनि दुरुपयोग भएको छ । यो हत्या हो या आत्महत्या हेर्नुहोस यो भिडियो :