श्रीराम फिल्मसको प्रस्तुति सुरेन्द्र संगमको लय तथा शब्दमा राधिका हमाल र धिरज ताम्राकारको स्वरमा तिज गित”चाउमिन म.म.”सार्वजनिक

  • प्रकाशित मिति: मंगलबार, भाद्र ३ २०७६
  • तामाकोशी

काठमाडौं : हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजलाई मध्ये नजर गर्दै श्रीराम फिल्मसको प्रस्तुति सुरेन्द्र संगमको लय तथा शब्दमा धिरज ताम्राकारको नया तिज गित ‘चाउअमिन् मा.म’ सार्बजनिक भएको छ । गीतमा राधिका हमाल र दिराज ताम्राकारको सुमधुर स्वर रहेको छ ।

मुन्ना नवकुश्मीको निर्देशन गरेको गीतलाई छायाकन अनुप बिकले गरेका छन् भे सम्पादन भने श्रीराम फिल्मस परिवारले गरेका छन् भने म्युजिक भिडियोमा नरेन्द्र,पुजा,सुरेन्द्र र निरजनाको दमदार अभिनय देख्न सकिन्छ । गीतलाई S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।
हेर्नुहोस भिडियो :