काठमाडौं : हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजलाई मध्ये नजर गर्दै गायक रोशन कुताल क्षेत्री र राधिका हमाल को नया तिज गित ‘जापानको सारी’ सार्बजनिक भएको छ । रोशन कुताल छेत्रीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल लोमस शर्मा, रीना थापा मगर,रमेश थापा र रबिना भण्डारीको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ ।
छायाँकार शम्भु चालिसे ले छायांकन गरेको उक्त भिडियोलाई निर्देशक चित्र मास्के मगर ले निर्देशन गरेका छन् भने रबिन बिके ले सम्पादन गरेका हुन् । यो भिडियो S3K Entertainmet को अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।
हेर्नुहोस भिडियो :