चितवनमा अश्रुग्यास र चल्यो गोलि-रवि हिरासतमा जनसागर यासरुरी उर्लियो

  • प्रकाशित मिति: शुक्रबार, साउन ३१ २०७६
  • तामाकोशी

पत्रकार रबि लामिछाने कार्यलयबाट पक्राउ परेपछी हजारौं समर्थक सडकमा उत्रिएका छन । सुपर अन्लाईन टि भि टिम चितवन पुगेको छ । चितवनमा रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई एकपटक बाहिर मात्र निकालेर देखा भित्र भित्रै नथुन भनेर समर्थकले भनेपछी प्रहरीले सुनेन । अझै लाठीचार्ज गर्न थालेको छ ।

हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको छ । भिडमा सबै रुदै रबि दाइ निर्दोष हो ।समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन भन्दै नारा लगाएपछि दोहोरो भिडन्त भएपछी प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको छ तल भिडियोमा Live हेर्नुहोस होस उड्नेछ ।