काठमान्डौ, साउन २९ गते ।
लोक सेवा आयोग, हेटौडा कार्यालयबाट स्थानीय तहको लागि संचालित वि.नं. १२५६६।०७५।७६(खुला), विविध सेवा, चौथो तह, सहायक महिला विकास निरीक्षक पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
लोक सेवा आयोग, हेटौडाबाट विविध सेवा चौथो तह सहायक महिला विकासको प्रथम चरणको नतिजा सार्वजनिक ( नतिजा सहित)
- प्रकाशित मिति: बुधबार, साउन २९ २०७६
- तामाकोशी