गाउँपालिका भित्रको बास्तविक घटना यस्तो रहेछः कस्ले के-के भने ? (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, साउन २६ २०७६
  • तामाकोशी

रामेछाप, साउन २६ गते ।
रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आफूले गाउँपालिकाभित्र कुनै पनि अनियमितता नगरेको दावी गरेका छन् । उनले जनताको पक्षमा रातदिन काम गरिरहेको बताउदै यदी कसैले गाउँपालिकामा भ्रष्टचार भएको पुष्टि गर्छ भने आफू गाउँपालिका अध्यक्षबाट राजिनामा त्याग्न तयार रहेको बताएका हुन् ।
केहि अनलाइन मिडियाहरुमा आएका भ्रष्टचार सम्बन्धि समाचारले रामेछापको गोकुलगंगा गाउँपालिकाभित्र राजनितिक आरोप प्रत्यारोपको विषयले हलचल मच्चाएका छन् । यस सम्बन्धि सत्यता बारे गाउँपालिका भित्रका सरोकारवालाहरुसंग बुझेर तामाकोसी अनलाइन टिभिले बाहिर ल्याउने प्रयास गरेको छ । बाँकी भिडियो बाट………