काठमाडौं-। जिन्दगी सुरु हुन्छ, र सकिन्छ पनि । फरक यत्ति हो, कोही यसलाई कटाउँछन् त कोहीले भरपुर जिउँछन् । सवैको एकैनासको जीवन जिउन सकिने भए किन कोहि दुखि कोहि गरिबी कोहि धनि किन हुने थिए होला । गरिबी र अभाव महसुस नगरेको धेरै भइसकेको छ भने सोच्नुस् जिन्दगी ठिकठाक चल्दै छैन । यसको पनि थोरबहुत अनुभुत गर्नुस् । जिन्दगीमा धेरै कुरा सिक्न पर्छ । या त कोही अभाव या गरिबीमा जिन्दगी बाँच्नुको साटो आफ्नो जीवन गुजारा चलाउन अनेक तौर तरिका अपनाउनु पर्ने हुन्छ । रहर हैन बाध्याताको यो जिन्दगानी देख्दा कोहि कसैलाई त् दया लाग्ला तर प्रया सवै जनालाई यो जिन्दगि देख्दा घृणा लाग्छ अपहेलना गर्छन ।
यातिसानो उमेरमा यी कलिला बालबालिकाको आमाबुवा छैन भने आमा बिरामी हुनुहुन्छ । पानि बेचेकै भरमा जिबन जिउने गरेका छन् । ताकी बिहान बेलुकाको छाक टारेका छन् । हेर्नुहोस यी बालकको जिबन र नालीबेली :
हेर्नुहोस भिडियो :
गरिब हुनुको पिडा गरिबलाई मात्रै थाहा हुन्छ – यस्तो छ यी बालकको दर्दनाक अवस्था,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: बुधबार, असार ११ २०७६
- तामाकोशी