मुख छोपेरै स्टेज चढे भिटेन ! भिटेनलाई पर्यो हम्मे हम्मे,हेर्नुहोस यो(भिडियो)

  • प्रकाशित मिति: बुधबार, असार ११ २०७६
  • तामाकोशी

युवापुस्ता माझ निकै लोकप्रिय युवा र्याप गायक हुन् भिटेन । छोटो समयमा निकै चर्चापरिचर्चा बटुल्न सफल साथै नेपालि र्याप गीतलाई केहि हद सम्म उचाइमा पुर्याउन उनको योगदान रहेको छ ।

र्यापको फ्लोमा नेपालि समाजमा अपाच्य शब्दहरुलाई संयोजन गरि र्याप गित गाउने भएकाले पनि भिटेन लाइ हेर्ने दृस्टीकोण अलिक साघुरो छ भने पछिल्लो पुस्ताहरुको भिटेन प्रतिको क्रेज बढ्दो पाइन्छ ।