लामो समय पछी एक्कासि गायक टंकसंग भेटिन गायिका तथा ज्योति मगर (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, असार ५ २०७६
  • तामाकोशी

काठमाडौँ -गायक टंक प्रसाद जोशी ले फेरी ‘देउन मलाई ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा गायक टंक प्रसाद जोशी र ज्योति मगर को स्वर छ । गीतको शब्द देव मगरले लेखेका हुन् भने लय गायक टंक प्रसाद जोशीकै रहेको छ ।

फास्ट बिटको गीतको भिडियोमा निरज रविप्लव ररवि रपार्वती लाई फिचरिङ गरिएको छ । अनिश लामाको निर्देशन रहेको गीतको भिडियोलाई मिलन बि.क।ले सम्पादन गरेका हुन् । गीत गायक जोशीको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो हेर्नुस