प्रकाश सपुतको “गलबन्दी”पछी राम सिलाल र कल्पना बिसीको सुमधुर स्वरमा “रातो गलबन्दी”को फेरी चर्चा(भिडियो)

  • प्रकाशित मिति: बुधबार, असार ४ २०७६
  • तामाकोशी

काठमाडौं- विशेष फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा गोरख जनकपुरीको टिपिकल गित”रातो गलबन्दी” भखरै मात्र सार्वजनिक भएको गीतमा गायक तथा सर्जक राम सिलाल र कल्पना बिसीको सुमधुर स्वरमा रहेको छ । गोरख जनकपुरीको शब्द तथा लय रहेको छ ।
विजय थापाको संगीत संयोजनमा गरेको गितमा नरेश ऐरले छायांकन गरेको हुन् भने यस म्युजिक भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक विक्रम चौहानले निर्देशन गरेका छन् भने लक्ष्मण चौहानले सम्पदान गरेका हुन् । यो म्युजिक भिडियोमाकरिश्मा ढकाल र हरिश बिलाजीको अभिनय रहेको छ । गीतका सम्पूर्ण टिमलाई शुभकामना !
भिडियो :