चर्चित धर्मस्थल पशुपति मन्दिर परिसरमा भेटिन यी अच्चम कि बुढी आमा,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, असार ३ २०७६
  • तामाकोशी

काठमाडौं । पशुपति वृद्धाश्रम गरिब, अशक्त, असहाय र साहराविहीनका लागि बुढेसकालको साहरा । बुढेसकालमा हेरचाह गर्ने कोही नभएका, परिवारवाट उपेक्षित जेष्ठ नागरिकहरूको संगमथलो पशुपति वृद्धाश्रम भएको छ । सोहि वृद्धाश्रममा एउटा अच्चमकि बुढी आमा भेटिनु भएको छ बुढी आमा उमेरले डाडो काटे पनि उनमा जोस जागर र रहर भने अहिले पनि उतिकै रहेको छ । आश मारेकी छैन ।