विवाद पछी लोकदोहोरिका बादशाह राजु परियार फेरी यसरि आए मिडियामा (भिडियो)

  • प्रकाशित मिति: आइतबार, असार १ २०७६
  • तामाकोशी

काठमाडौं – नेपाली लोकदोहोरी क्षेत्रको बादशाह राजु परियार छाडा गीत गायर बिबादमा आयका राजु परियार आय उत्कृष्ट गीत ‘उ है माया’ सार्वजनिक भएको छ । गीतकार राम्जी पौडेल को शब्द तथा रमेश परियारको थेगो रहेको उक्त गीतमा बादशाह राजु परियारकोको साथमा गायीका कोपीला सापकोटाको आवाजमा सजिइएको छ भने चर्चित संगीतकार जय कुमार परियारले संगीत भर्नभयको छ ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएर तयार पारिएको सोही गीतमा बिनोद बाजुराली को संगीत संयोजन रहनुका साथै खडक बाजुराली ले मिक्सिङ गरेका छन् । त्यस्तै निर्देशक चित्र मास्की मगरको को निर्देशनमा उक्त गीतको भिडियो तयार भएको छ भने शंम्भु चालीसे को छायांकन रहेको छ ।



भिडियोमा रिचा थापा र लोमश शर्मा ले अभिनय गर्नुभयको आउ है माया को भिडियो लाइ रबिन बिक ले सम्पादन गरेको गीतको भिडियो जय म्युजिक को आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नेपालि लोक संस्कृतिको मौलिक संस्कृति तथा परंम्परा मेला पर्ब लाइ मुख्य आधार मानेर बनाइयको अडियो तथा भिडियोलाइ सफलताको लागी सम्पूर्ण टिमलाई शुभकामना दिन चाहन्छौं ।

भिडियो तल हेर्नुहोला
https://youtu.be/NlD2ufShSM0