काठमाण्डौ । पहिलो गित “आजको साम” सार्वजनिक भएसंगै चर्चामा आएको छ फिल्म ‘पासवर्ड’ । अर्जुन पोखरेलको संगीत र बिक्रम जोशीको शब्द रहेको यस गितमा दुर्गा खरेलले स्वर दिइएकि छन् । यस गितपछि फिल्मको हाइप मात्र बढेन , राम्रो ट्रेलर बनाउने चुनौती पनि टिमलाइ थपियो । छोटो समयमा नै गितलाई युट्युबमा ३ लाख बढीले हेरिसकेका छन् । यस चलचित्रमा सन्निलियोको पनि अभिनय रहेको छ । OSR Digitalबाट सार्वजनिक भएको गित एकाएक चर्चामा एको छ ।
https://youtu.be/TGNlBS9xXtI
गित सार्वजनिक भएसंगै चलचित्र “पासवर्ड”चर्चामा चुलिदै
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३१ २०७६
- तामाकोशी