काठमाडौं-टेलिसिरियल भद्रगोलकी एक लोकप्रिय पात्र बलेको श्रीमती बनेर सबैलाई हँसाउन सफल अनुमति नेपाली पछिल्लो समय मिडियामा आएकी छन् । टेलिसिरियलमा बिगत लामो समय देखि निरन्तर देखिएकी अनुमति नेपालीको जिन्दगि एकदम कारुणिक कहानीमा बदलिएको छ।
यतिका लामो समय टेलिसिरियलमा खेले पनि चर्चामा त्यति न आएको अनुहार यतिबेला भने मिडियामा एक्कासी चर्चापरिचर्चा हुन थालेको छ । अनुमति नेपालीले कपाल मुण्डन गरे पछी झन् चर्चामा आउँन थालेकी छन् । संगम शर्मा गरिएको कुराकानी हेर्नुहोस भिडियो :