सन्ध्या परिवार र रमेश परिवारको दोहोरि ! गाउदा गाउदै दोहोरीमा रुवाबासी ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २४ २०७६
  • तामाकोशी

काठमाडौं-पछिल्लो समय युटुबमा भाइरल भएको गीत गलबन्दी यो बेला दोहोरीमा पनि उतिकै चर्चामा छ । लाइभ दोहोरीमा पनि चर्चामा रहेको उक्त गीतमा गायिका सन्ध्या परियार र गायक रमेश परियारले एक साथ् दोहोरी खेलेका छन । समसामयिक प्रेम संग जोडिएर उक्त दोहोरी खेलिएको थियो। गलबन्दी गितसंग संगै दोहोरीमा अन्या भाका गित गाउनु भएको छ ।

नेपालि गीतसंगीतमा नया आयाम ल्याउनको लागि हामि यो क्षेत्रमा लागेको बताएका छन् । मेरो घरबाट साथ् सहयोग गर्ने कोहि थिएँन । मेरा दाईभाईले पनि मलाई पत्याएनन तर मैले हार खाईन् । राजधानीको महंगीसंग म जुधिरहे संघर्ष गरिरहे बस म खुसि छु त्यहि दुखले आज म यो ठाउँमा आएकी छु । समाजले हेर्ने छोरी माथि नजरले म पछी परेकी थिए तर मेरो आट अनि अठोठले यहाँसम्म आएकी छु भन्दै सन्ध्या परियार भक्कानिएकी छन् । गायक रमेश परियारका पनि आफ्नै पिडा रहेछन । हेर्नुहोस यो प्रत्यक्ष लाईभ दोहोरि S3K Onlinkhabarमा संगम शर्माले लिएको अन्तर्वार्ता :
भिडियो