यसरि सकियो पत्रकार गोबिन्द शर्माको जिबनलिला -श्रद्धाञ्जली दिन पुगेका कलाकारको आर्यघाटमा रुवाबासी

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २१ २०७६
  • तामाकोशी

प्रेस संगठन, नेपालका नेता तात्कालिन प्रेस सेन्टर, नेपाल काठमाडौंका अध्यक्ष गोबिन्द शर्माको ३५ वर्षको उमेरमा मोटरसाईकल दुर्घटनमा परी भएको असमायिक निधनले देशनै यो बेला रोहिरहेको अबस्था छ। पत्रकार गोबिन्दको यो बेला पार्थिप शरीर आर्यघाटमा राखी श्रद्धाञ्जली सभा गरि इलेक्ट्रोनिक मेसिनबाट सब जलाईएको छ।

उहाँको गत १९ जेठ २०७६ मा काठमाडौंको सानेपास्थित रिङरोडमा बा १६च ४७४३ नम्बरको स्कारपियो अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा दुःखत निधन भएको हो । ललितपुरको सङ्खु ९साविकको गाविस०मा २०४१ साल वैशाख १० गते जन्मिनुभएका शर्मा २०५६ साल यता संगठनमा आबद्ध भएर पत्रकारितामा क्रियाशिल रहनु भएको थियो ।



किसान टेलिभिजनका सञ्चालक समेत रहनु भएका कृर्षि पत्रकार संघ प्रतिष्ठानका अध्यक्षका अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको श्रीमती र एक ३ वर्षिय छोरा हुनुहुन्छ ।

के भन्छन त उहा निकट कलाकार र पत्रकारहरु हेरौ भिडियोमै