विनोद न्यौपानेको संदेश मुलक गित “कुपोषण घटाऔ”स्वास्थ्या मान्छेको लागि सवै भन्दा महत्वपूर्ण धन हो !

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १४ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालि गीतसंगीतमा गीता आउने क्रममा केहि नौला नि फरक आउने पनि गरेका छन् । माया पिरथीका गीतको ओईरो लागेको बेला केहि पृथक र चेतना मुलक गित सार्वजनिक भएको छ । विनोद कुमार न्यौपाने लय तथा शब्द सृजना रहेको यस गीतमा विनोद कुमार न्यौपाने र कल्पना बिसीको रहेको छ । खकेन्द्र न्यापाने र साथीहरुको सयुक्त रुपमा निर्देशन भएको म्युजिक भिडियोलाई छत्र शाहीले छायांकन गरेका हुन् भने केपी देवकोटाले भिडियो सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :