सारा नेपालि रुवाउने देवी घर्ति र पूर्णकला विसीले गाईन यस्तो वियोगान्त गित(भिडियो)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ११ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालि गीतसंगीतको दुनियामा गायक आर पि अवस्थिको प्रस्तुति एक पृथक खालको वियोगान्त डेउडा गित”कालो बादल”सार्वजानिक भएको छ । सो गीतमा आर पि अवस्थि,दिपक संगम बीसी, देवी घर्ति र पूर्णकला बीसीको सुमधुर स्वर रहेको छ । दिपक संगम बिसिको लय तथा गायक आर पि अवस्थिको उत्कृष्ट शब्द सृजना रहेको छ । भिम थापाले निर्देशन गरेको उक्त भिडियोलाई बासु बरालले छायांकन गरेका छन् भने आर पि अवस्थि आफै लगायत रश्मी भट्ट ,दिपक संगम बीसी ,पशुपति खनाल, डोल बहादुर थापा र सुर्य मगरको अभिनय रहेको छ ।
यो गीतलाई म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक गरेको छ ।
हेर्नुहोस भिडियो :
https://youtu.be/A9LK38yE-yI