प्रकास सपुत फेरी विवादमा ,कलाकार जीवन खडकाले यतिसम्म भने सपुतलाई,पढ्नुहोस

  • प्रकाशित मिति: मंगलबार, चैत्र २६ २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि गीतसंगीतको बजारमा गीता संगीत उतिकै आउनेक्रम जारि छन् । राम्रा गीतसंगीतसंसै नराम्रा गीतको पनि उतिकै चर्चा चलिरहेको छ । पछोल्लो समय नेपाली बजारमा “बोल माया:बाट एक क्षत्र राज गरेका प्रकास सपुत एकाएक चर्चामा आएका थिए । चर्चा संगै त्यस पछी ब्याटलबाट फेरी विवादमा तानिए प्रकास सपुत । प्रकास सपुत चर्चा संगै विवादमा आउने कलाकार हुन् । अहिले पछिल्लो समय फेरी ब्याटल २ बजारमा लिए पछी विवादमा आएका छन् । गित युटुबमा चर्चित छ तर सवै दर्शक र स्रोतालाई पचेको भने छैन । यसै कुरालाई उठाएर कलाकार जीवन खडकाले स्टाटस हाल्दै यतिसम्म भनेका छन् ।