पातको टपरी गित गाउदा माग्ने बुडाले कुलेन्द्र बिश्वकर्मालाई पारे यस्तो आपत् (भिडियो)

  • प्रकाशित मिति: शनिबार, चैत्र २३ २०७५
  • तामाकोशी

‘सालको पातको टपरी हुने हे बरै सल्लैको नहुने…’ गीतले यति बेला धेरैको मन जितेको छ । युट्युबबाट सार्वजनिक भएको गीत आजकाल हरेक समारोह तथा भोजभतेरमा घन्किने गरेको छ । नाच्न उपयुक्त मानिएको यो गीतले युट्युबमा पनि उधुम मच्चाएको छ ।युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको रेकर्ड यसले राखेको छ ।

गीतलाई सात महिनामा युट्युबमा ३९,३८५,४२२ पटक हेरिएको छ । नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ रेकर्ड बनाएको हो ।गीतमा वसन्त थापाको संगीत, कुलेन्द्र विक र विष्णु माझीको स्वर रहेको छ । भिडियो हेर्नुहोस