मेरी बास्सै छोडेका बल्छी धुर्बेले मिडियामा आएसी खुलाए आन्तरिक कुरा,यस कारण पो छोडेका रहेछन मेरी बास्सै(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २२ २०७५
  • तामाकोशी

नेपालि हास्य टेलि श्रृङ्खला मेरि बास्सै त तपाइ हामिहरू सबैले हेरेकै हास्य टेलिश्रृङ्ला हाे। सिताराम कट्ेल धुर्मुस र माग्ने बुढा केदार घिमिरे लगायत का कलाकरहरूले निकै नै दमदार अभिनय बाट सबै नेपाल लगायत देश तथा बिदेशमा रहनुएका नेपालि हरूलाइ निकै मनारन्जन प्रदान गर्नै हास्य टेलिफिल्म हाे।

पछिल्लाे समयमा मेरि बास्सै बाट बल्छि धु्र्वे देखियका छैनन अाखिर किन र के कारणवाट उनि मेरि बास्सैमा खेलेका या भनाै अभिनय गरेका छैनन् बाकि प्रसंग हेराै याे भिडियाे बाट