काठमाडौं-‘लभ स्टेशन’सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ प्रमूख भूमिकामा रहेका छन् । सिनेमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । उज्ज्वल घिमिरे निर्देशित सिनेमा सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको छ ।
https://youtu.be/SJJNI2bU33M
सिने अभिनेता प्रदिप खड्कालाई एक्कासि मारिन झ्याप्पै अङ्गालो-को हुन् यि युवती,हेर्नुहोस भिडियो
- प्रकाशित मिति: बिहिबार, चैत्र १४ २०७५
- तामाकोशी