लोग्ने पिडित बिमला बिक रुदै यस्तो अवस्थामा अईन मिडियामा, कसले बनायो यस्तो हालत (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, चैत्र १२ २०७५
  • तामाकोशी

काठमाडौं-मलाई लोग्नेले घरबाट निकाल्यो,भाडा माझेर खाने हात पनि ट्रकले किच्यो,म बेसाहारा भए, बिमला बिकलाई पर्नु दुख परेको छ । घरमा सधै लोग्नेले पिट्ने खान नदिने र अर्की सँग लागे पछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन अफु सँग लागिन तर केहि समय पछी नै चितवनमा सडक दुर्घाटना भयो ।

कारले ठक्कर दियो अनि ट्रकले हात किच्यो तर प्रहरिले वास्ता गरेन बरु झान दुख दियो । धेरै धाएर चितवनको मेयर रेनु दाहाल सँग कुरा भयो तर उनले पैतिस सय रुपैया दिएर हामीले सक्ने यहिनै हो भनेर हातमा थमाइ दिइन । पीडित बिमला बिकसँग गरिएको द्खद कुराकानी हेर्नुहोस