काठमाडौं-श्रीमान संगको सम्बन्ध विच्छेद पछी मिना ढकालले अव हामी कहिल्यै एक हुन नसक्ने कुरा खुलस्त गरि सकेकी छन् । मनोज गजुरेलसंगको डिर्भोस पछाडी चर्चामा आएकी मिना ढकाल अहिले आफ्नै व्यावसाय गरेर बसेकी छिन् । संग संगै आफुलाई पहिला देखी नै मनमा गित गाउने चाहाना बोकेकी ढकालले अब फिल्म तिर पनि हात हाल्ने खुलासा गरेकी छन् । सम्वन्ध विच्छेद पछी बिभिन्न तरिकाले आकलन गरेका थिए ढकालले अब चलचित्रमा हात हाल्ने कुरा मिडियामा ल्याएकी छन् ।
फिल्मी विशेषमा मिना ढकाल संग गरिएको रमाइलो कुराकानी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
दोश्रो डिभोर्स एनिभर्सरीको पर्खाइमा मिना ढकाल – गर्दैछिन् दोश्रो विवाह ?
- प्रकाशित मिति: बिहिबार, फाल्गुन ३० २०७५
- तामाकोशी