“लुट्न सके लुट कान्छा” गीतको चौतर्फी आलोचना भएकै बेला पशुपतिले गाए फेरी यस्तो गित ,फेरी एकाएक भाईरल(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ७ २०७५
  • तामाकोशी

“ए हैजा, नर्क तिर लैजा”, पशुपतिको अर्को गीत फेरि भाइरल ! सक्दो शेयर गरौ !! (भिडियो)

केही दिन अगाडि देखि ‘लुट्न सके लुट’ गीतले नेपालको बजार नै खाएको थियो । अहिले पशुपती शर्माको फेरि अर्को गीत भाइरल हुन थालेको छ।



सामाजिक सन्जाल फेरि उनको अर्को गीतले रङ्गिएको छ। भ्रस्टाचार र अत्याचार बिरुद्द गीत गाउने पशुपति लाई कम्युनिस्ट हरुले भने देखि सहेका छैनन। ‘लुट्न सके लुट , नेपालमै हो छुट’ गीतको अत्याधिक चर्चापछी फेरि उनको अर्को गीतले (पुरानै) चर्चा बटुल्दै छ। ।

फेसबुकमा शेयर गर्नेहरुको ओइरो लागेको छ। ‘ए हैजा, नर्क तिर लैजा’ भनेर उनले नेपाली राजनिती लाई गरेको व्यङ्यले फेरि बजारलाइ तताउन थालेको छ, सामाजिक सन्जाल पुरै रङ्गिएको छ ।