काठमाडौँ । नेपालि गीत साङगितिक क्षेत्रमा एक पछी अर्को दिन प्रतिदिन गीतको म्युजिक भिडियो आउने होडबाजी भएको छ । सारा शंकर प्रोडक्सनको प्रस्तुति प्रतिक सिङको ठट्यौली चेतनामुलक गित”रक्सि”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रतिक सिङको शब्द,संगीत रहेको यस गीतमा दिवान किनार र सबिना केसीको सुमधुर स्वर रहेको छ । युवा पुस्ताका चर्चित डान्सर तथा मोडल एकेन्द्र शारा शंकरको निर्देशनमा रहेको भिडियो छायांकन बासु बरालले गरेका हुन् भने बिष्णु शर्माले भिडियो सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा आयुस्मा, प्रतिक, जितेन्द्र, अनुप, खेम र प्रकाशको दमदार अभिनय रहेको छ । यस गीतलाई म्युजिक नेपालको युटुब च्यानलले सार्वजनिक गरेको छ ।
हेर्नुहोस् भिडियो ।