को हुन् यी बाल कलाकार अशोक दर्जीलाई टक्कर दिन आएका ,यसरि गाए यी बालकले पहिलो गित ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: आइतबार, माघ २७ २०७५
  • तामाकोशी

काठमाडौं-पछिल्लो समयमा नेपालि मिडियामा एक पछी अर्को भाईरल हुनेको लाईन लागेको छ । केहि समय अगाडी अशोक दर्जीको भिडियो भाईरल भएको थियो । अशोक दर्जी मिडियामा आईसके पछी बाल कलाकारको प्रतिभाको खोजि हुन् थाल्यो गाउँ-गाउँ,समाज टोल कुना कन्धरा जतातै खोजिन थाले पनि मिडियामा पनि उत्तिकै आएका छन् । नया प्रतिभा ल्याउनको लागि पनि त्यतिकै होडबाजी चलेकै बेला फ्री सुदूरपश्चिमको अछाम जिल्ला जन्मेका नबिन खनाल एकाएक मिडियामा आएका छन् । नबिन खनालले आफ्नै लय शब्द तथा स्वरमा बे गरम्ला गीतको स्टुडियो रिपोर्ट सार्वजनिक भएको छ । जीवन बडुको संगीत संयोजन भएको गीतको छायांकन आयुष सापकोटाले गरेका हुन् । उक्त्त भिडियो सज्जन धामीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :