मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले गाए जन्म दिनमा “सालको पात टपरी”मुछ्न सक्छन “सालको पात टपरी”काण्डमा : धुर्वेलाई जन्मदिनमा माछा उपहार दिएपछि… (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, माघ २४ २०७५
  • तामाकोशी

माघ २४, काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । आफ्नो परिवारको साथमा उनले मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका छन् । दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले बताएका छन् ।
टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका बल्छी धुर्वे देशविदेशमा हुने कार्यक्रममा व्यस्त रहने उनलाई जन्मदिनको उपहार माछा दिइएको छ । उनलाई मधु आचार्यले माछा उपहार दिएका हुन्

भिडियो हेर्नुहोस —