पल शाहसँगको प्रेम हल्ला मात्रै हो, हिजो नि थिएन,भोलि पनि हाम्रो प्रेम हुँदैन भन्दै पत्रकार ऋषि धमला माथि झन्डै हात हालिन नायिका आँचल शर्माले ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: आइतबार, माघ २० २०७५
  • तामाकोशी

माघ २०, काठमाण्डौ । आँचल शर्मा र पल शाहबीचको लामो समयको प्रेम सम्बन्ध अहिले चिसिएको छ । कुनै बेला संगै खाने र घुम्ने गरेका शर्मा र शाह अहिले एकसाथ भेटिदैनन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले भने आफू कुनै पनि बेला शाहको प्रेममा नपरेको दावी गरिन् ।

विगतमा पनि शाहसँग प्रेम नभएको र अब पनि नहुने शर्माले बताएकी छिन् । कुनैबेला पल शाहसँग आफ्नो केमेष्ट्री मिलेको धारणा राख्ने आँचल अहिले भने पलको नाम लिन पनि नचाहेको जस्तो गर्छिन् । पललाई मिल्ने र विना स्वार्थका साथी भन्दै आँचलले धेरै सार्वजनिक कार्यक्रममा तारिफ गर्थिन् ।