चर्चित मोडल दुर्गेश थापा समातिए गोलीकाण्डमा भाईरल जोडी बखत बिष्ट माथि गोलि प्रहार,हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: शुक्रबार, माघ १८ २०७५
  • तामाकोशी

चर्चित मोडल तथा गायक दुर्गेश थापाको अर्को उत्कृष्ट गीत ‘ड्याङ् बन्दुक’बजारमा आएको छ।केहि समय अगाडी युटुबमा भाइरल रहेका बखतेलाई दुर्गेशले भिडियोमा स्थान दिएका छन।दुर्गेशले केहि समय अगाडी बखतलाई भिडियो खेलाउने बाचा गरेका थिए उक्त बाचालाई पुरा गरेर देखाएका दुर्गेशलाइ सपोर्ट भने आम दर्शकले दिएको पाईन्छ।छोटो समयमै सबैको मनमा बसेको उक्त गीत अहिले चर्चामा छ।

जनक तिरुवाको शब्द र दुर्गेश थापाको संगीत संगै आवाज रहेको भिडियोको निर्देशन भने क्रान्ती केसीले गरेका हुन्।क्रान्ति केसीकै सम्पादन रहेको भिडियो दुर्गेश थापाको अफिसियल च्यानलबाट बजारमा आएको छ।भिडियो हेर्नुहोस :