काठमाडौं – समय आफ्नै गतिमा चलिरहेको छमेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ । मानिस सर्वाश्रेष्ट प्राणी हो । दुखमा हास्न र सुखमा रुन पनि सक्छ । सवैको जीवन एउटा न एउटा कुराले मान्छेलाई दुख पारिरहेको हुन्छ । सायद जिबन सोचेको जस्तो भैदिएको भए दुख त् कमै पाईन्थ्यो होला ।
अनि दु:ख देख्छौ |
मनको कामै हो बहकिने तर सक्दैनौ हामी अनि मनलाई बाध्न|सायद त्यसैले होला हामी दुखी छौ र सधैं खुशीको आसामा छौ । सबैले आ आफ्नै तरिकाले जिबन जिऊछन कोहि दुखमा कोहि शुखमा जिबन बिताईरहेका छौ । आखिर बाचेर त् को नै माहान भएका छन् र यो धर्तीमा ।
जसले पलपल मारेर बाचेकी एउटी यस्ती चेलीको कहानी बाहिर ल्याएका छौ जसको बाल्यकालमै सबै शरीर जलेर अर्धचेत अबस्थामा देखियो । सोहि भावना र दुखको पिडा सहन नसकेर गायिका सम्झना भण्डारीले पनि सहयोगका हात उठाएकी छन् । जसलाई भगवानले पनि ठगे,पटक पटक चोट मात्रै दिए दैबले आखिर भगवानले पनि आफ्नो पुकार नसुनेको भन्दै उनि अन्तरबार्तामा पटक पटक भक्कानिएर रोईन।बिष्णु माझी जस्ती चर्चित गायिकाको दुरुस्तै आवाज भएको उक्त प्रतिभालाई हामी सबैले सहयोग गरौ हेरौ उक्त कुराकानी कमल सरगमबाट :