एसिड आक्रमणमा परेकी संगीता र आमाको रुवाबासी, “४ बर्ष भयो न्याय पाइन, अझै मार्ने डर ?”भन्दै एक्कासि मिडियामा

  • प्रकाशित मिति: आइतबार, पुष २९ २०७५
  • तामाकोशी

काठमाडौं । एसएलसी परीक्षाको तयारीका क्रममा तेजाब आक्रमणमा परेर घाइते भएका दुई बालिकाहरु संगीता मगर र सिमा बस्नेत थिए । जसमध्य आज हामीले संगीता मगरसंग ४ बर्षपछी फेरी पनि कुरा गर्ने मौका पायौ । उनीसंग कुरा गर्दा हाम्रो मन पनि थामिएन, उनीसंग कुरा गर्नु भनेको हाम्रो मनलाई दरो बनाएर सुन्न सक्नु पनि हो, किनकि उनलाई परेको पिडा जो कोहिले कल्पना पनि गर्न सक्दैन ।

उनलाई हामीले यसबारे धेरै सोध्न पनि चाहेनौ किनकि उनि बोल्दा पनि धेरै अप्ठ्यारो फिल गरिरहेकी थीइन । ४ बर्ष भयो न्याय पाइन भन्दै आमा छोरीनै यसरि रुन थालेपछि सबैको आशु खस्यो, मन थाम्नै सकिएन –
हेर्नुहोस दर्दनाक भिडियो –