2017 / 018 मा प्रदान गरिएका अन्तर्राष्ट्रिय पुरस्कारहरु

  • प्रकाशित मिति: शुक्रबार, पुष २० २०७५
  • तामाकोशी

• नोबेल पुरस्कार – 2018

A. चिकित्साशास्त्र तर्फको, 
1. जेम्स पि एलिसन ( अमेरिका )
2. तासुको होन्जु ( जापान )
[ क्यान्सर रोगको उपचारमा नवीन खोज ]



B . भौतिकशास्त्र तर्फको ,
1. अर्थर अस्किन ( अमेरिका )
2. जेराड मौरु ( फ्रान्स )
3. डोन्ना स्ट्रकल्याण्ड ( क्यानडा )
[ लेजर फिजिक्समा काम ]

C. रशायनशास्त्र तर्फको,
1. फ्रान्सिस एच आरनोल्ड ( अमेरिका )
2. जर्ज पि स्मिथ ( अमेरिका )
3. ग्रेगोरी पि विन्टर ( बेलायत )
[ नया प्रोटिन बनाउनका लागि निर्देशित विकास प्रविधिमा योगदान ]

D. शान्ती तर्फको,
1. नदिया मुराद ( इराक )
2. डेनिस मुक्वेग्गे ( कङ्गो )
[ युद्दमा हुने बलात्कार विरुद्धका अभियन्ता ]

E. अर्थशास्त्र तर्फको ,
1. विलियम नोर्धाउस ( अमेरिका )
2. पाल एम रोमर ( अमेरिका )
[ जलवायु परिवर्तन र आर्थिक विकासको खोज ]

F . साहित्य तर्फको,
– प्रदान नगरिएको

• The Man Booker Prize – 2018
– बेलायती लेखक Anna Burns [ Milkman उपन्यास ]

• The Man Booker International Prize : 2018
– Olga Tokarczuck [ Flights कृति ]

• क्लार्क अवार्ड – 2018
– पराग पाठक

• सियोल शान्ती पुरस्कार – 2018
– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

• द बिज अवार्ड – 2018
– नर्भिक इन्टरनेशनल हस्पिटल , काठमाडौं

• डिजिटल गभर्नेन्स अवार्ड – 2018
– नेपाल प्रहरी

• आउटस्ट्याण्डिङ युजर अर्गनाइजेसन – 2018
– वर्ल्ड लिन्क कम्युनिकेसन

• दि अरब गल्फ प्रोग्राम फर डेभलपमेन्ट इन्टरनेशनल प्राइज – 2017
– जीवन विकास समाज, मोरङ

 Lok sewa  Aayog