नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छजिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिएदुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ। घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ। बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटना राति ११.२५ बजे भएको हो।
BREAKING NEWS ;नारायणगढ-मुग्लिन सडकखण्डमा गए राति बस र ट्रक ठोक्किए, १९ घाइते र धेरैको अवस्था गम्भीर , पढ्नुहोस्
- प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
- तामाकोशी