लिखु–३ र लिखु–४ हाइड्रोपावर प्रभावित स्थानियबासीहरुले यसरी गरे आन्दोलन (भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, पुष १३ २०७५
  • तामाकोशी

रामेछाप, पौष १३ गते । निर्माणाधिन लिखु–३ र लिखु–४ हाइड्रोपावरले आफुहरुलाई अन्यायमा पारेको भन्दै अतिप्रभावित स्थानियबासीहरु आन्दोलित भएका छन् । विभिन्न माग राख्दै रामेछापको लिखु तामाकोसी गाँउपालिका वडा नं. २, ३, ४ र ५ तथा ओखलढुङ्गा लिखु गाउपालिका वडा नं. ८ र ९ का स्थानियबासीहरु आन्दोलित भएका हुन् । वाँकी भिडियो बाट……..