दाजुले बहिनीलाई बला त्कार गरेको आरोप लागेको छ | शरीरभरी घाउ र निलडाम |भन्छीन–दुखेर उभिन सकेको छैन.पछिल्लो समयमा बलात्कारको घटना दिन प्रतिदिन बढ्दै गैरहेको छ
केहि Comment हरु
-काहा छ हाम्रो समाज काहा छ हाम्रो धर्म काहा छ मानवता थुक्क ए पापी तिमीहरूको काल किन अाउदैन ! अाफ्नै घरमा सुरक्षा हुदैन भने अरु काहा हुन्छ । चाहे नाबालक होस् चाहे बूढो जवान होस् अपराध गर्ने सबै अपराधी नै हुन् अपराधीलाई खुलैअाम हिन्ने कसैलाई अधिकार छैन त्यसैले हद सम्म कार्बाही हुनुपर्छ खबदार ✊ नाबालक भनेर छोड्ने काम नगर्नु होला
-हे भगवान यो देश मा के भइरहेको छ।,,,,! दाजु येस्तो न्युज देखाउदा आँखा बाट आयो दाइ । येस्तो ठाँउ मा camera बोकेर जान नछाड्नु होला।
-नेपालको फितलो कानुनको कारणले गर्दा निर्मला पन्त जस्ता घटना दिनानुदिन वृद्धि हुदै छ।आशा गरौं अबको ४ बर्ष पछि काङ्ग्रेसको सरकारले पक्कै बलात्कारि लाई फासिको कानुन बनाउने छ।जय नेपाल
-कति दया माया नभएको दाजु छिटो भन्दा छिटो कानुनी सजाय दिलाउनु पर्यो अपिल लुङ्वा कस्तो के हुन लाग्यो हाम्रो देशमा ?? बच्ची बोलेको आवाजले मुटुको धड्नै रोक्ला जस्तो भो
-जब सम्म नेपाल मा बल्लकारी लाई फाँसी को सजाय हुदैन तब सम्म यस्ता घटना कम हुदैन सरकार बल्लकारी लाई फाँसी को सजाय दीने कानुन बना