निर्मला हत्याकाण्डमा परेकी पहिलो घाईते महिला रुदै मिडियामा !निर्मलाको हत्याराको नाम समेत बोलिन भिडियोमा (हेर्नुहोस)

  • प्रकाशित मिति: सोमबार, पुष ९ २०७५
  • तामाकोशी

पछिल्लो समय निर्मला हत्याकाण्डले चर्को रुपमा बिबाद निम्ताईरहेको बेला फेरी अर्को एक महिला मिडियामा आएकी छिन।निर्मला हत्याकाण्डको यतिका समय सम्म हत्यारा पत्ता नलाग्दा पुरै समाज दुखमा रहेको व्यक्त गर्दै उक्त नारि मिडियामा आएकी हुन् उनि उक्त हत्याकाण्डको बिरोधमा उत्रिदा घाईते भएकी पहिलो महिला हुन्।हरेक दिन प्रहरीको पिटाई खाएको भन्दै उनि मिडियामा आक्रोश पोख्दै आएकी छिन हेरौ उक्त कुराकानी जस्ताको तस्तै:
https://www.youtube.com/watch?v=tcTFzXxQMdE