वुवाको दुख,स्वर्गीय आमाको पिडा !! सौतेनी आमाको न्यानो माया सम्झिदै आईडल बिजेता रवि ओडले भने गाडीको सट्टा पैसा पाए सानै भएपनि घर घर बनाउछु ,कति छ गाडीको मूल्य(भिडियो)

  • प्रकाशित मिति: सोमबार, पुष ९ २०७५
  • तामाकोशी

शुक्रबर सम्पन्न नेपाल आइडल सिजन २ को टाइटल आफ्नो नाममा पार्न सफल रवि ओड अहिले विभिन्न अन्तर्वाताहरुमा ब्यस्त हुन थालिसकेका छन ।
उनले आफु बिजेता हुँदा उनी भन्दा पनि उनको पिता इन्डियामा ब्यस्त भएको बताएका छन ।
आफुले जितेको गाडी समेत लग्ने या पैसा भनेर दोधारमा परेको बताएका छन ।रबि ओडको बुबालाई यति धेरै माया, घरको दुख सम्झदै भावुक हुदै भारतमा रहेका बुबालाई सम्झिँदै गाडीको साटो पैसा पाए घर बनाउने बताए ।