काठमाडौँ, पुष ९ । नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता सुदुर पश्चिमका शान रवि ओड बनेका छन् । दर्शकहरुको सर्वाधिक भोट पाएर उनि नेपाल आइडल सिजन २ का बिजेता बनेका हुन् । फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन्।
यतिबेला देशभरी खुसियाली त् छदै छ । साथै रवि ओडका आफन्त पनि यतिबेला खुसि साटासाट गर्दै छन् । रवि ओडका बुवा पहिलो पटक मिडियामा बोल्दै भन्नु भयो मेरा दुखका दिन गए अब तर यो ३ करोड जनताको गुण रवि ओडले बिर्सिनु हुदैन । रवि ३ करोड नेपालि जनताको छोरा हो सिङ्गो सुदूरपश्चिम र मेरो छोरा होइन ।
हेर्नुहोस भिडियो :
एका बिहानै नेपाल आईडल बिजेता रवि ओडका बुवा पहिलो पटक मिडियामा : रविले आईडल जित्यो खुसि छु तर “मेरो छोरा होइन “हेर्नुहोस भिडियो
- प्रकाशित मिति: आइतबार, पुष ८ २०७५
- तामाकोशी