बिहे गर्न राजि कोमल वली – कोसँग हुदैछ कोमल वलीको बिहे ,पढ्नुहोस

  • प्रकाशित मिति: मंगलबार, पुष ३ २०७५
  • तामाकोशी



पुष ३ – गायिका तथा नेकपा एमाले सांसद कोमल वली फेरि एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । सामाजिक सञ्जालहरूमा उनको विवाह नेकपाका अविवाहित नेता नारायणकाजी श्रेष्ठसँग हुन लागेको भनेर भाइरल बनाइएपछि वली आफ्नो मुख खोल्न बाध्य भएकी छिन् । 

गएको शनिबार साँझ एक टेलिभिजन अन्तवार्तामा वलीले नेता श्रेष्ठसँग आफ्नो विवाह हुने सम्भावनाको अन्त्य गर्दै उहाँसँग आफ्नो विवाह नहुने तर श्रेष्ठलाई आफूले आदरणीय नेता मानेको कुरा बताइएकी हुन् । यद्यपि वलीले भविष्यमा आफ्नो विवाह हुँदै हुँदैन भन्न नसक्ने कुरा बताउन पनि छुटाइनन् । भनेपछि वलीको विवाह हुने सम्भावना जीवितै छ, चाहे त्यो नारायणकाजीसँग होस् वा अरूसँग नै ! 

कान्तिपुर साप्ताहिकबाट साभार ,